मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक २० , शुक्रबार

जाजरकोट केन्द्र बिन्दु बनाएर कर्णालीमा भुकम्पको धक्का

जाजरकोट।जाजरकोट केन्द्रबिन्दु भएर भुकम्प गएको छ । साँझ ८ बजेर १० मिनेटको समयमा कुशे गाउँपालिकाको पैक केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भुकम्प गएकाे राष्ट्रिय भूकम्प माापन तथा अनुसन्धान केन्द्र सुर्खेतले जानकरी दिएको छ । भुकम्पको महसुस जाजरकोट, सुर्खेत, दैलेख, सल्यान, डोल्पा,कालिकोट लगायतका जिल्लामा गरिएको छ ।

भूकम्प गएपछि नागरिकहरु सडकमा निस्किएका छन् । हिजाे (बिहीबार) साँझ ५ बजेर ४ मिनेटमा दार्चुलामा पनि भूकम्प गएकाे थियाे ।

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन। * चिन्ह भएका विवरण आवश्यक छन्।

समाचार

सबै हेर्नुहोस्