मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक ९ , आइतबार

पर्यटन

डाेल्पामा त्रिपुरासुन्दरी भगवतीलाई मूलगाथमा विराजमान गराइयो

विष्णुप्रसाद देवकोटा डोल्पा।हिमाली जिल्ला डोल्पाको प्रसिद्ध शक्तिपीठ श्रीबालात्रिपुरासुन्दरी योगमाया भगवती मन्दिरमा विजयादशमीका दिन विशेष पूजाआराधनासहित भगवतीलाई मूलगाथमा विराजमान गराइएको छ। देवीलाई मूलगाथमा विराजमान गराउने धार्मिक विधिसँगै…