डोल्पामा महिनैपिच्छे पशुकाे अवैध ओसारपसार तर किन रोकिँदैन ? विष्णुप्रसाद देवकोटा डोल्पा । डोल्पामा प्रायजसाे दुई तीन महिनाकाे अन्तरालमा प्रहरीले पशु नियन्त्रणमा लिएकाे जानकारी सार्वजनिक गर्छ। पशु सेवा कार्यालयले जरिवाना गरेकाे सार्वजनिक हुन्छ ।त्यसपछि पशु…