बालात्रिपुरासुन्दरी मन्दिर व्यक्ति होइन, विधिले चल्नुपर्छ : ओमेन्द्र केसी ओमेन्द्र केसी:समाजसेवी ।डोल्पा । त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोटस्थित श्री बालात्रिपुरासुन्दरी मन्दिरको पूजा, भेटी, धार्मिक सम्पत्ति र समग्र व्यवस्थापनलाई व्यक्तिगत निर्णयबाट मुक्त गर्दै स्पष्ट नीति, पारदर्शिता र संस्थागत…