मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक २० , शुक्रबार

त्याे हाेइन लाेकतन्त्र !!!

त्याे हाेइन लाेकतन्त्र

अट्हास  र छटपटी मेटाउने तन्त्र होईन लोकतन्त्र
सबै खालको पदको लागी दाम्लो चुडाउने ब्यबस्था होइन लोकतन्त्र
जनता लाई चरम निराशाबादिको भित्तामा पुर्याउदै,
समाजवाद र साम्यवाद को रटान गर्ने बिषय होइन लोकतन्त्र

रचनाकार :चन्द्र काेइराला

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन। * चिन्ह भएका विवरण आवश्यक छन्।

समाचार

सबै हेर्नुहोस्