मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक २० , शुक्रबार

काठमाडौंमा भूकम्पको धक्का,क्षेति विवरण आउन बांकी

काठमाडौ । अहिले बिहान ६ बजेर ५० मिनेट जादा काठमाडौमा भूकम्पको ठुलै धक्का महसुस भएको छ ।

एका बिहानै भूकम्प गएपछि मानिसहरू घर बाहिर सडकमा निस्केका छन् ।

भूकम्प कति रेकटर स्केल र हाँ केन्द्र विन्दुका भएर गएको जो भन्ने विषयमा विस्तृत विवरण आउन बाँकी छ।

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन। * चिन्ह भएका विवरण आवश्यक छन्।

समाचार

सबै हेर्नुहोस्