मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक १८ , मंगलबार

वडाअध्यक्षमा नेमकिपाले खाता खाेल्याे कालिकोटबाट

डाेल्पान्युज डेक्स

कालीकोटको तिलागुफा नगरपालिका–४ को वडाध्यक्षमा नेपाल मजदुर किसान पार्टीका खड्ग राज शाही निर्वाचित भएका छन्।

आइतबार मतदानलगत्तै भएको मतगणनाको अन्तिम मतपरिणाम अनुसार १४३ मतसहित शाही निर्वाचित भएका हुन्।

उका प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रकी नैसोभा शाहीले ११५ मत ल्याएका छन्।

नेकपा एमालेका ऐनबहादुर शाहीले ७८, काँग्रेसका पैलबहादुर शाहीले ४९, रास्वपाका गगन बमले ५, राप्रपाका गोगनबहादुर शाहीले १७ मत ल्याएका छन्

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन। * चिन्ह भएका विवरण आवश्यक छन्।

समाचार

सबै हेर्नुहोस्