मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक १९ , बुधबार

एक लाख घुसरकम सहित लेखाअधिकृत अख्तियारकाे नियन्त्रणमा

डाेल्पान्युज सम्वाददाता सुर्खेत ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेखा अधिकृतलाई घुससहित नियन्त्रणमा लिएको छ ।

अख्तियारको सुर्खेत कार्यालयले दैलेखको डुंगेश्वर गाउँपालिकाका वरिष्ठ लेखा अधिकृत (सातौँ) टंक बहादुर कार्कीलाई एक लाख रुपैयाँ घुस लिँदै गर्दा रंगेहात पक्राउ गरेको आयोग स्रोतले  डाेल्पान्युजलाई जानकारी दिएको छ ।

उनले सेवाग्राहीबाट एक लाख घुस लिइरहेको अवस्थामा रंगेहात पक्राउ गरिएको र थप विस्तृत विवरण आउन बाकी रहेको जनाएको छ ।

समाचार

सबै हेर्नुहोस्