मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक १९ , बुधबार

नेपाल मगर संघ डोल्पाको प्रथम भेला सम्पन्न : तदर्थ समितीकाे अध्यक्षमा शेरबहादुर बुढा

नेपाल मगर संघकाे डोल्पा जिल्लामन तदर्थ समिति गठन गरिएको छ ।सदरमुकाम दुनैमा भएकाे प्रथम भेलाले शेर बहादुर बुढाको नेतृत्वमा  २५ सदस्यीय जिल्ला तदर्थ समिती गठन गरेकाे हाे ।

नवगठित तदर्थ समितिकाे उपाध्यक्षमा नवराज थापा सचिवमा  ल्हामु रोकाय सह-सचिव बाघ बहादुर बुढा र कोषाध्यक्षमा सम्झना झाक्री चयन हुनु भएकाे नवगठित समितिका अध्यक्ष शेरबहादुर बुढाले बताउनु भयाे ।

यसैगरी  सीता राणा लगाएत २५ सदस्यीय तदर्थ समिती गठन भएको नेपाल मगर संघ डोल्पाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन। * चिन्ह भएका विवरण आवश्यक छन्।

समाचार

सबै हेर्नुहोस्