मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक १० , सोमबार

खुमबहादुर खड्काको शालिक गरे कांग्रेस सभापति देउवाले अनावरण

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसका स्वर्गीय नेता खुमबहादुर खड्काको शालिक अनावरण गरेका छन् । दाङको इमिलियामा निर्माण गरिएको शालिकको देउवाले शुक्रवार अनावरण गरेका हुन् ।

पूर्वगृहमन्त्री समेत रहेका खड्काको २०७४ साल चैत्र १६ गते निधन भएको थियो । भ्रष्टाचार मुद्दा लाग्नुअघि खड्का कांग्रेसका प्रभावशाली नेता मानिन्थे ।

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन। * चिन्ह भएका विवरण आवश्यक छन्।

समाचार

सबै हेर्नुहोस्