मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक १० , सोमबार

मकवानपुर केन्द्रबिन्दु बनाएर भूकम्प,काठमाडौंमा धक्का महशुस

काठमाडौ मङ्सिर ७ गते।काठमाडौ  भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहीबार विहान १:१९ बजे मकवानपुर केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो।

यसअघि कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु बनाएर ६.४ रेक्टरस्केलको भूकम्पन गएको थियो। जसका कारण ठूलो जनधनको क्षतिसमेत भएको छ।

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन। * चिन्ह भएका विवरण आवश्यक छन्।

समाचार

सबै हेर्नुहोस्