मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक १७ , सोमबार

कर्णाली प्रदेशसभालाई प्रधानमन्त्री ओलिले सम्बाेधन गर्ने

सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशसभालाई सम्वोधन गर्ने भएका छन् । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेललेको विशेष अनुरोधमा ओलीले सम्वोधन गर्ने भएका हुन् ।

आइतबार मुख्यमन्त्री कँडेलले प्रधानमन्त्री ओलीलाई भेटेर विशेष सम्बोधनका लागि अनुरोध पत्र हस्तान्तरण गरेका थिए ।

ओलीले फागुन २३ गते दिउँसो २ बजे प्रदेशसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । यसअघि प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेश सभालाई पनि विशेष सम्बोधन गरेका थिए ।

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन। * चिन्ह भएका विवरण आवश्यक छन्।

समाचार

सबै हेर्नुहोस्