मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक १० , सोमबार

भुकम्पले चर्कियाे जिल्ला हुलाक कार्यालयकाे दुई काेठे भान्साघर

डोल्पा ,असाेज १९ गते ।

भुकम्पले जिल्ला हुलाक कार्यालय डोल्पाको स्टोर सहितको दुई काेठे भान्सा घर चर्किएको छ । यहि असोज १६ गते मंगलबार बझाङको तलकोट केन्द्र विन्दु बनाएर आएको ५.३ रेक्टरको भुकम्पको धक्काले दुई कोठे भवनमा क्षेती पुर्याएको हो । करिब दश बर्ष पहिले निर्माण गरिएको दुई कोठे भान्सा घरमा खाना पकाउदै गर्दा भुकम्पको धक्काले हल्लीएर एक्कासी ठाउँठाउँमा चर्किएको जिल्ला हुलाक कार्यालय डोल्पाका निमित्त हुलाक अधिकृत जयसंकर धितालले बताए ।

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन। * चिन्ह भएका विवरण आवश्यक छन्।

समाचार

सबै हेर्नुहोस्