मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक ९ , आइतबार

डोल्पामा रास्वपाको जिल्ला पार्टी कार्यालय स्थापना

खबरदिशा डेक्स
डोल्पा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डोल्पाले जिल्ला सदरमुकाम दुनैमा पार्टी कार्यालय औपचारिक रूपमा स्थापना गरेको छ।
रास्वपा डोल्पाका अनुसार जिल्ला पदाधिकारी तथा प्रदेश कमिटी सदस्य सन्तोष बुढाथोकीको उपस्थितिमा आयोजित कार्यक्रमबीच पार्टी कार्यालय स्थापना गरिएको हो।
कार्यक्रममा जिल्ला कमिटीका उपसभापति युवराज शाही, सचिव ज्ञानबहादुर बुढासहित अन्य पदाधिकारीहरूको सहभागिता रहेको थियो।

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन। * चिन्ह भएका विवरण आवश्यक छन्।

समाचार

सबै हेर्नुहोस्