मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक ११ , मंगलबार

नेकपा एमालेमा रहेनन् डाक्टर भिम रावल

काठमाडौँ । नेकपा एमालेले पूर्व उपाध्यक्ष डा. भीम रावललाई पार्टीको संगठित सदस्यबाट हटाएको छ ।

बुधबार बसेको सचिवालय बैठकले १० औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीसँग भिडेका रावललाई पार्टीमा कुनै ठाउँ नरहने गरी संगठित सदस्यबाटै हटाएको हो ।एमालेको ४ कात्तिकमा बसेको सचिवालय बैठकले रावललाई स्पष्टीकरण सोधेको थियो ।  स्पष्टीकरण चित्तबुझ्दो नभएपछि नेकपा एमालेले रावललाई हटाएकाे हाे ।

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन। * चिन्ह भएका विवरण आवश्यक छन्।

समाचार

सबै हेर्नुहोस्