मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक ११ , मंगलबार

छानवीन समिति नबने सम्म संसद चल्न नदिने कांग्रेसको घाेषणा

काठमाडौँ । नेपाली कांग्रेसले रवि लामिछाने सहकारी ठगीमा जोडिएको विषयमा संसदीय छानबिन समिति नबनीकन सदनको कुनै पनि काम कारबाही अगाडि नबढ्ने घोषणा गरेको छ ।

प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद गगन थापाले सो घोषणा गरेका हुन् ।

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन। * चिन्ह भएका विवरण आवश्यक छन्।

समाचार

सबै हेर्नुहोस्