मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक ११ , मंगलबार

जसपा विभाजन– नयाँ दल दर्ताका लागि सांसदहरू निर्वाचन आयोगमा

उपेन्द्र यादव नेतृत्व जसपा नेपाल विभाजा भएकाे छ ।सांसद अशोक राईको नेतृत्वमा नयाँ दल दर्ताका लागि वीरेन्द्र महतो लगायतका नेता निर्वाचन आयोग पुगेका छन् ।

विद्रोही सांसदहरूमा राई र महतोका अलावा प्रदीप यादव, नवलकिशोर साह सुडी (हाल वनमन्त्री), सुशीला श्रेष्ठ, हसिना खानुत, रञ्जु ठाकुर छन् ।

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन। * चिन्ह भएका विवरण आवश्यक छन्।

समाचार

सबै हेर्नुहोस्