मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक ९ , आइतबार

सेयर धितो कर्जा सीमामा हेरफेर

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जा सीमामा सामान्य हेरफेर गरेको छ ।

राष्ट्र बैंकले बिहीबार एक निर्देशन जारी गर्दै सेयर धितो कर्जाको व्यक्तिगत सीमा १५ करोड पुर्‍याएको हो । यसअघि १२ करोड कायम थियो ।

धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरुका लागि यस्तो कर्जाको अधिकतम सीमा २० करोड रुपैयाँ कायम गरिएको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन। * चिन्ह भएका विवरण आवश्यक छन्।

समाचार

सबै हेर्नुहोस्