मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक ११ , मंगलबार

माैसमी राेगका संक्रमित रसि गाउँका स्थानीयकाे उपचारजारी

डाेल्पा,मङ्सिर १६ गते ।डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं २ मा पर्ने रसी गाउँनै भाइरल बिरामीले थला परेपछि  स्वास्थ्यकर्मीद्रवारा उपचार गरिदै। रुघाखोकी,ज्वरो र घाँटी दुख्ने लक्षणका  बिरामीहरुले रसि गाउँ नै आफै थला परेकाे थियाे ।

गाउँमा रहेका झण्डै एकसय चालीस घरधुरी मध्ये अधिकासं घरका परिवार सदस्य रुघाखोकी,ज्वरो र घाँटी दुख्नेका बिरामी परेकाे खवर शुक्रबार सार्वजनिक भएकाे थियाे।अहिले संक्रमितहरुकाे उपचारमा स्वास्थ्यकर्मीकाे टाेलि क्रियासिल भईरहेकाे छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन। * चिन्ह भएका विवरण आवश्यक छन्।

समाचार

सबै हेर्नुहोस्