मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक १५ , शनिबार

भ्रष्टाचार मुद्दा दर्ता पछि कांग्रेस सांसद माेहन बस्नेत निलम्बित

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि सिन्धुपाल्चोक-२ बाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेत सांसद पदबाट निलम्बित भएका छन्।

भ्रष्टाचार निवारण ऐनको दफा ३३ अनुसार अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि सांसद पद स्वतः निलम्बनमा पर्ने व्यवस्था छ।

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन। * चिन्ह भएका विवरण आवश्यक छन्।

समाचार

सबै हेर्नुहोस्