मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक १२ , बुधबार

फाेक्सुण्डाे तालकाे दृश्यअवलोकन गर्न आएका नाै जनाकाे हेलिकप्टरबाट उद्दार

 डोल्पामा रहेको शे–फोक्सुन्डो ताल घुम्न आएका नौ जना स्वदेशी पर्यटकलाई नेपाली सेनाकाे हेलिकप्टरबाट उद्धार गरिएको छ ।

ताल पुगेर फर्किन नसकेपछि कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाका छोरासहित नौजनाको उद्धार गरेर सुर्खेत लगिएको हो ।

उद्धार गरिनेमा सम्भव सिरोहिया, पूर्व मिस नेपाल श्रृंखला खतिवडासहित नौ जना रहेको प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोख्रेलले जानकारी दिए ।काठमाडौंबाटै घुम्न आएको उक्त टोली आइतबारमात्रै फोक्सुन्डो ताल पुगेको थियो ।

सम्बन्धित समाचार

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन। * चिन्ह भएका विवरण आवश्यक छन्।

समाचार

सबै हेर्नुहोस्