मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक १३ , बिहीबार

साैर्य एयरलाइन्सको जहाज दुर्घटना

काठमाडौं, साउन ९ गते । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ ।

प्रहरी प्रवक्ता दानबहादुर कार्कीले जहाज दुर्घटनामा परेको र विस्तृत विवरण आउन बाँकी रहेको बताउनु भयो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विमानस्थलबाट उड्नेबित्तिकै जहाज एकाएक खसेको थियो । ९ एनए एमई कलसाइनको उक्त जहाज दुर्घटना भएपछि विमानस्थलमा आगोको मुस्लो देखिएको छ ।

कतिजना यात्रु थिए र उनीहरूको अवस्थाबारे जानकारी आइसकेको छैन ।

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन। * चिन्ह भएका विवरण आवश्यक छन्।

समाचार

सबै हेर्नुहोस्