मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक १३ , बिहीबार

साताै जिल्ला अधिवेशनकाे मिति तय गर्न एमाले डाेल्पाकाे बैठक बस्दै

जिल्ला अधिवेशनकाे मिति टुङ्गो लगाउन नेकपा एमाले जिल्ला कमिटीको बैठक बैशाख २९ गते बस्ने भएकाे छ ।

जिल्ला कमिटीको बैठकले अब हुने ७ औं जिल्ला अधिवेशनकाे मिति तय गर्ने छ ।नेकपा एमाले जिल्ला कमिटी डाेल्पाका पार्टी सचिव लंक बहादुर राेकायाले जिल्ला समन्वय समितिकाे सभाहलमा बैठक हुने र जिल्ला अधिवेशनकाे मिति टुङ्गो लगाउने  लगाएतका  विविध विषयमा छलफल गरिने बताए ।

सचिव राेकायाका अनुसार नेकपा एमाले डाेल्पाका अध्यक्ष तथा कर्णाली प्रदेश सरकारका भाैतिक पुर्वाधार तथा शहरी बिकास मन्त्री शेर बहादुर बुढाकाे बिशेश उपस्थितिमा बैठक संचालन हुने बताइएको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन। * चिन्ह भएका विवरण आवश्यक छन्।

समाचार

सबै हेर्नुहोस्