मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक १३ , बिहीबार

मकवानपुरमा माघमै फुल्याे लालि गुराँस

मकवानपुर,माघ २५ गते ।चैत महिनाकाे अन्तिम सातादेखि बैशाखकाे पहिलाे सातामा फुल्ने गुराँस यत्तिखेर माघ महिनामै फुलेकाे छ ।

मकवानपुरको थाहा नगरपालिका– ४ स्थित दामनमा माघ महिनामा नै लाली गुँरास फुलेको हाे । यस वर्ष जलवायु परिवर्तनले गर्दा चाँडै लाली गुँरास फुलेको बताइछ।

लाली गुँरास विगतका वर्ष भन्दा चाँडै फुलेको र कहिले काहीं  पहिला फागुन महिनाकाे अन्तिमतिरवाट फुले पनि प्रायजसाे चैत बैशाखमा फुल्ने गरेकाे राष्ट्रिय फुल लालि गुराँस  यस वर्ष जलवायु परिवर्तनले गर्दा चाडै फुलेको  स्थानीयकाे भनाई छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन। * चिन्ह भएका विवरण आवश्यक छन्।

समाचार

सबै हेर्नुहोस्