मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक १२ , बुधबार

मेलामा युवाबिच बिवाद,कुटपिट पछि एककाे मृत्यु

जाजरकोट ,मङ्सिर ९ गते ।जाजरकोटकाे कुशे गाउँपालिका–२ धौलाईमा लागेको मेलामा कुटपिटबाट एक युवकको मृत्यु भएको छ ।

मेलाबाट फर्किने क्रममा तीनजनाको कुटाइबाट कुशे गाउँपालिका– २ का जनक शाहीको मृत्यु भएको जाजरकोटका डीएसपी सन्तोष रोकाले जानकारी दिए।

शुक्रबार राति शाहीको मृत्यु भएको खबर आएलगत्तै बिहान प्रहरी घटनास्थलतर्फ गएको डिएसपी रोकाले जानकारी दिए।

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन। * चिन्ह भएका विवरण आवश्यक छन्।

समाचार

सबै हेर्नुहोस्