मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक १३ , बिहीबार

नेकपा( एकीकृत समाजवादी ) डाेल्पाले छनाैट गर्याे १६ जना महाधिवेशन प्रतिनिधि

सर्वसम्मत नेकपा( एकीकृत समाजवादी)डाेल्पाले दशाै राष्ट्रिय महाधिवेशनका लागि  साेह्र जना प्रतिनिधि  छनाैट गरेकाे छ ।

२०८१ असार  १६ देखि २० गते सम्म काठमाडौंमा हुने दशाै राष्ट्रिय महाधिवेशनका लागि  नेकपा( एकीकृत समाजवादी)डाेल्पाले सर्वसम्मत रुपमा प्रतिनिधि छनाैट गरेकाे हाे ।

सर्वसम्मत रुपमा छनाैट हुनु भएका प्रतिनिधिहरुमा  हरि प्रसाद डाँगी छक्क बहादुर धराला काली बुढा बबि किशोर गुरुङ्ग माया कुमारी सिंह ठकुल्ला कर्ण बहादुर रोकाया बुद्धि बहादुर झाँक्री अंगत कुमार राना कृष्ण बोहोरा रहेका छन ।

यसैगरी  युवराज थकाली, मनराम ठकुल्ला, लुल चन्द्रा कार्की. सुका वि. क धनचन्द्र धराला रनबिर दमाई र  जय कुमारी बोहोरा छनाैट हुनु भएकाे नेकपा एकीकृत समाजवादी डाेल्पाले जनाएकाे छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन। * चिन्ह भएका विवरण आवश्यक छन्।

समाचार

सबै हेर्नुहोस्