मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक १२ , बुधबार

आर्थिक वर्ष २०८१/०८२ को सरकारको नीति तथा कार्यक्रम पुर्णपाठ सहित

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा मंगलबार अपराह्न आगामी आर्थिक वर्ष २०८१/०८२ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

राष्ट्रपति पौडेलले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सो नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । मङ्गलबार नै मन्त्रिपरिषद्को बैठकले उक्त नीति तथा कार्यक्रम पारित गरेको थियो ।

नीति तथा कार्यक्रमको पूर्णपाठ पढ्न तलको लिंक थिच्नुहोला ।

https://drive.google.com/file/d/1Xffj0sSPlPorfKd

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन। * चिन्ह भएका विवरण आवश्यक छन्।

समाचार

सबै हेर्नुहोस्