मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक १३ , बिहीबार

भिरालो बाटोबाट लडेर अन्सारीकाे मृत्यु 

डाेल्पा,पुस ११ गते ।सदरमुकाम दुनै नजिकै रहेको तिप्ला गाउंमा गएराती करिब साढे ८ बजेको समयमा भिरालो बाटोबाट लडेर एक जनाकाे मृत्यु भएकाे छ ।

लडेर मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका-१६ जयसपुर घरभई हाल सदुमुकाम दुनै डाेल्पामा बस्दै आएका २८ वर्षीय काबिर अन्सारी भएकाे  जिल्ला प्रहरी कार्यलय डोल्पाका डिएसपी  शिव बुढाथोकिले जानकारी दिए । लडेर मृत्यु भएको अन्सारिको शब पाेष्टमार्टमका लागि  जिल्ला अस्पतालमा दुनैमा लगिएको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन। * चिन्ह भएका विवरण आवश्यक छन्।

समाचार

सबै हेर्नुहोस्