मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक १२ , बुधबार

ज्याेबाे गुम्बाबाटै हराए, डोल्पाका जीवन बुढा, खोजीदिन आग्रह


काठमाडौँ,मङ्सिर १५ गते । डोल्पा मुड्केचुला-९ घर भई हाल आरुबारी ज्योबो कादाम्बा गुम्बाबाट ११ वर्षीय जीवन बुढा मंसिर ६ गतेबाट हराई रहेका छन् । अभिभावकलाई जानकारी नै नदिई ज्योबो कादाम्बा गुम्बाबाट निलो स्कुलको टि सर्ट,कालो बक्स पेन्ट लगाएको बालक अभिभावकलाई खबर नगरि निस्किएका थिए ।

तर वालक अहिलेसम्म गुम्बा र घरपरिवारमासमेत सम्पर्कमा आएको छैनन् । ११ वर्षीय जीवन बुढालाई भेट्नु हुने जो कोहीले पनि नजिकैको प्रहरी कार्यलय तथा टासी छिरिङ शेर्पाको मोबाईल नम्बर ९८१२४६८१४२ मा सम्पर्क गर्न अनुरोध गरेका छन् ।

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन। * चिन्ह भएका विवरण आवश्यक छन्।

समाचार

सबै हेर्नुहोस्